This is the first time , daily useable English sentences
This is the first time........
- This is the first time I have come in Kathmandu.
- म पहिलो पटक काठमाडौं आएको हो ।
- This is the first time I have met you.
- मैले तिमीलाई भेटेको यो पहिलो पटक हो।
- This is the first time I have used it.
- यो पहिलो पटक मैले प्रयोग गरेको छु।
- This is the first time I have eaten this food.
- यो खाना मैले पहिलो पटक खाएको हो।
- This is the first time we have stayed in this lodge.
- हामी यस लजमा बसेको यो पहिलो पटक हो
- This is the first time I have read this topic.
- यो विषय मैले पहिलो पटक पढेको हो ।
- This is the first time I have talked to you. .
- यो पहिलो पटक हो मैले तपाईसँग कुरा गरेको छु।
- This is the first time Nepalese cricket team have played to Indian cricket team.
- नेपाली क्रिकेट टोलीले भारतीय क्रिकेट टोलीसँग खेलेको यो पहिलो पटक हो ।
- This is the first time in my life I have danced on the stage.
- म जीवनमा यो पहिलो पटक स्टेजमा नाचेको छु
- This is the first time in my life I have done this types of work.
- यस प्रकारको काम मैले जीवनमा पहिलो पटक गरेको हो ।
- This is the first time in my life I have danced in front of public.
- म जीवनमा पहिलो पटक जनताको अगाडि नाचेको हो ।
- This is the first time I have come in Dubai.
- म दुबई आएको यो पहिलो पटक हो।
No comments
If you have any doubts ? Please, send me your questions.